सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । आज मंगलबार सुनको भाउ वृद्धि हुँदा चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको ८ सय रूपैयाँले घटेर २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार एक तोला सुनको मूल्य २ लाख ८१ हजार ५०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको २५ रूपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको छ ।
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

देशभित्र रोजगारीको अभाव : ३ महिनामा २ लाखभन्दा बढी युवा विदेशिए, असोजमा ७३ हजारले लिए श्रम स्वीकृति
काठमाडौं । नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्ने क्रम कायम रहे पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वृद्धि सुस्त देखिएको छ। आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म २ लाख ४ हजार २०८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १.७४ प्रतिशत बढी हो। वैदेशिक रोजग… ...

युवा भविष्यका कर्णधार मात्र होइनन्, वर्तमान परिवर्तनका संवाहक पनि : विद्वान गुरुङ
काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा देश तथा विदेशमा रहेका ...
_49uRlqAkgr.jpg)
पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का
काठमाडौं- पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको ...

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन
काठमाडौं- बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन् । हेटौँडाको पहिचानका रुपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत ...


