Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Business/सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो, २ लाख ९० हजार २ सय पुग्यो

सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो, २ लाख ९० हजार २ सय पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो, २ लाख ९० हजार २ सय पुग्यो

काठमाडौं, कात्तिक २ । नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। सोमबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९० हजार १ सय रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले बढेको छ। आइतबार ५० रुपैयाँले घटेको चाँदी सोमबार तोलाको ४ हजार १ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार १ सय ५० रुपैयाँ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी पक्राउ
अर्थतन्त्रJust now

फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी पक्राउ

फ्रान्सको राजधानी पेरिस र अन्य प्रमुख सहरहरूमा आन्दोलन जारी छ । जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाहरूको खस्कँदो अवस्थाविरुद्ध भएका प्रदर्शनमा शनिबार ५ लाख ५० हजारभन्दा ...

अर्थडबली
एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
अर्थतन्त्रJust now

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

काठमाण्डु– नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ । नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ । नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा […] ...

काठमाण्डुपाटी
दशैँमा उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
अर्थतन्त्रJust now

दशैँमा उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

सशस्त्र प्रहरी बल, नेपालले दशैँको अवसरमा काठमाडौं उपत्यकाभित्र सर्वसाधारणको सहज आवतजावतका लागि दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । दशैँका बेला सार्वजनिक यातायातका साधन न्यून ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play