Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सुन तोलामा १ हजार १०० र चाँदी ८० रुपैयाँले घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुन तोलामा १ हजार १०० र चाँदी ८० रुपैयाँले घट्यो
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । स्थानीय बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको ८० रुपैयाँले घटेको हो।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीलाई उपाधि रक्षा गर्ने चुनौती, सुदूरपश्चिमलाई फाइनल अनुभवको भरोसा : काठमाण्डु र चितवन पनि उपाधि दौडमा
Economy & BusinessJust now

लुम्बिनीलाई उपाधि रक्षा गर्ने चुनौती, सुदूरपश्चिमलाई फाइनल अनुभवको भरोसा : काठमाण्डु र चितवन पनि उपाधि दौडमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको लिग चरण सकिँदा उपाधि दौडमा चार टोली बाँकी छन्। गत संस्करणको विजेता लुम्बिनी लायन्स, लगातार दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। बाँकी चार टोली भने लिग चरणबाटै बाहिरिएका छन्। लिग चरणको प्रदर्शनले यसपटक पनि उपाधि दाबेदार टोलीबीचको… ...

आर्थिक न्यूज
कुन बैंकमा पैसा राख्दा मंसीर महिनामा पाइनेछ सबैभन्दा बढी ब्याज ? यस्ताे छ बैंकहरूकाे नयाँ ब्याजदर
Economy & BusinessJust now

कुन बैंकमा पैसा राख्दा मंसीर महिनामा पाइनेछ सबैभन्दा बढी ब्याज ? यस्ताे छ बैंकहरूकाे नयाँ ब्याजदर

काठमाडौँ / वाणिज्य बैंकहरूले मंसीर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार कात्तिक महिनाको तुलनामा मंसीर महिनामा कुनै पनि बैंकले ब्याजदर बढाएका ...

अर्थडबली
सञ्चारमाध्यमको स्वतन्त्रता खोस्न खोजेको आरोप, चेक गणतन्त्रमा लाखौँ मानिसले गरे विशाल प्रदर्शन
Economy & BusinessJust now

सञ्चारमाध्यमको स्वतन्त्रता खोस्न खोजेको आरोप, चेक गणतन्त्रमा लाखौँ मानिसले गरे विशाल प्रदर्शन

सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् । ...

अर्थडबली
मुद्रास्फीति र प्राकृतिक विपत्तिले जापानी अर्थतन्त्र सुस्त
Economy & BusinessJust now

मुद्रास्फीति र प्राकृतिक विपत्तिले जापानी अर्थतन्त्र सुस्त

टोकियो । जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा वृद्धि हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ। यो नतिजा अर्थशास्त्रीहरूले गरेको ०.१ प्रतिशत वृद्धिको अनुमानभन्दा कमजोर हो। वार्षिक आधारमा भने जापानको अर्थतन्त्र ०.१ प्रतिशतले संकुचित भएको छ। तेलको म… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play