काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको लिग चरण सकिँदा उपाधि दौडमा चार टोली बाँकी छन्। गत संस्करणको विजेता लुम्बिनी लायन्स, लगातार दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। बाँकी चार टोली भने लिग चरणबाटै बाहिरिएका छन्। लिग चरणको प्रदर्शनले यसपटक पनि उपाधि दाबेदार टोलीबीचको…
लुम्बिनीलाई उपाधि रक्षा गर्ने चुनौती, सुदूरपश्चिमलाई फाइनल अनुभवको भरोसा : काठमाण्डु र चितवन पनि उपाधि दौडमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






