काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । ओपनर विनोद भण्डारी १३ बलमा २३ रन बनाएर आउट भएका छन् । रन्जित कुमारको बलमा...
सुदूरपश्चिमलाई दोस्रो झड्का, विनोद भण्डारी २३ रनमा आउट

Read Complete Original Article
Published originally on रातोपाटी






