Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमलाई कर्णालीको चुनौती, पोखराले खोल्ला जितको खाता ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमलाई कर्णालीको चुनौती, पोखराले खोल्ला जितको खाता ?
Photo / Coverage: फरकधार

  नेपाल प्रिमियर लिग (एनपिएल) को जारी  तेस्रो संस्करण रोमाञ्चक बन्दै गएको छ । प्रतियोगिता अघि बढ्दै जाँदा आठवटै टोलीबीचको प्रतिस्पर्धा थप कडा बन्दै गएको हो । सुरुवाती खेलमा देखिएको उत्साहसँगै अहिले टोलीहरू अंकतालिकामा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा छन् । कुनै टोली जितको लयलाई निरन्तरता दिन चाहन्छन् भने कुनै टोली हारको शृंखला तोड्दै पुनरागमन गर्ने योजनामा छन् । यसैबीच, एनपिएलअन्तर्गत कार्तिक २० गते अर्थात् आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुद...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज संसद्का दुई समितिको बैठक, यस्ता छन् कार्यसूची
PoliticsJust now

आज संसद्का दुई समितिको बैठक, यस्ता छन् कार्यसूची

सङ्घीय संसदअन्तर्गत दुई संसदीय समितिका महत्त्वपूर्ण बैठकहरू शुक्रबार बस्ने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक र हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बिहान बस्ने भएको हो ।  सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर परेका उजुरीबारे उजुरीकर्तासँग छलफल ...

फरकधार
एनपिएलमा आज दुई खेल, पोखराले गर्ला पुनरागमन ?
PoliticsJust now

एनपिएलमा आज दुई खेल, पोखराले गर्ला पुनरागमन ?

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो १२: ३० मा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीन खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले ...

फरकधार
प्रधानमन्त्री बालेन भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ
PoliticsJust now

प्रधानमन्त्री बालेन भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

प्रधानमन्त्री बालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ प्रधानमन्त्रीले अगाडि लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् !’ ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ प्रधानमन्त्री बालेनले अगाडि लेखेका छन् । ...

फरकधार
डलरदेखि दिनारसम्म कुन मुद्राको दर कति महँगो ?
PoliticsJust now

डलरदेखि दिनारसम्म कुन मुद्राको दर कति महँगो ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play