प्रधानमन्त्री बालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ प्रधानमन्त्रीले अगाडि लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् !’ ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ प्रधानमन्त्री बालेनले अगाडि लेखेका छन् ।
प्रधानमन्त्री बालेन भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

Read Complete Original Article
Published originally on फरकधार






