Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउन २ घण्टा लाग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउन २ घण्टा लाग्ने
Photo / Coverage: आर्थिक न्यूज

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सोमबार बिहान करिब ५ बजे सडक माथिबाट पहिरो खसेपछि राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात ठप्प भएको छ। प्रहरी र सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१८ वर्षदेखि अलपत्र बेनीघाट-आरूघाट–लार्के सडक तत्काल निर्माण गर्न बाबुराम भट्टराईको माग, उत्तरी गोरखालाई स्वायत्त क्षेत्र बनाउन प्रस्ताव
Economy & BusinessJust now

१८ वर्षदेखि अलपत्र बेनीघाट-आरूघाट–लार्के सडक तत्काल निर्माण गर्न बाबुराम भट्टराईको माग, उत्तरी गोरखालाई स्वायत्त क्षेत्र बनाउन प्रस्ताव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट–आरूघाट–लार्के (रुहिला) सडक निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले १८ वर्ष बितिसक्दा पनि १५४ किलोमिटर लामो रणनीतिक महत्वको सडक निर्माण सम्पन्न हुन नसक्नु विडम्… ...

आर्थिक न्यूज
पश्चिमी वायुको प्रभाव, हिमाली र पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना
Economy & BusinessJust now

पश्चिमी वायुको प्रभाव, हिमाली र पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम, ...

आजको अर्थ
सञ्चय कोषदेखि बीमा कम्पनीसम्मलाई सेयर बजारमा भित्र्याउने तयारी, सेयर सापटी र सर्ट सेलिङका लागि पूर्वाधार बनाउँदै सेबोन
Economy & BusinessJust now

सञ्चय कोषदेखि बीमा कम्पनीसम्मलाई सेयर बजारमा भित्र्याउने तयारी, सेयर सापटी र सर्ट सेलिङका लागि पूर्वाधार बनाउँदै सेबोन

काठमाडौं । नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताको बाहुल्यता घटाउँदै ठूला संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तयारी अघि बढेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थालाई प्राथमिक र दोस्रो बजारमा सक्रिय लगानीकर्ताका रूपमा सहभागी गराउने गरी संस्थागत लगानीकर्ता नीति, २०८३ प्… ...

आर्थिक न्यूज
तिहारको माहोलमा कस्तो छ विदेशी मुद्राको भाउ ?
Economy & BusinessJust now

तिहारको माहोलमा कस्तो छ विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play