सिरहाबाट होटल सञ्चालक पक्राउ

१० कात्तिक, सिरहा । सिरहाको सिरहा नगरपालिका–१७ खैरटोकाबाट एक जना होटल सञ्चालक पक्राउ परेका छन् । होटलमा लागुऔषध कारोबार लगायत अनैतिक गतिविधि सञ्चालन गरेको आएको होटल व्यवसायी अशोक यादव पक्राउ परेका हुन् । सिरहाका एसपी बासुदेव पाठकका अनुसार यादवले होटलमा अनैतिक गतिविधि तथा लागुऔषधको कारोबार गर्दै आएको आरोपमा गए राति उनलाई पक्राउ गरिएको हो। पक्राउपछि…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

जग्गा कित्ताकाट खुलाउन चितवनका व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्री रावलको आश्वासन
१० कात्तिक, चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले कित्ताकाटमा देखिएका अवरोध हटाउन र भू–उपयोग नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरेका छन् । नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी नेतृत्वको टोलीले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग सौराहामा भेट गरी जग्गा कारोबारसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेको हो… ...

विराटनगरविरुद्ध रवि बोपाराको कप्तानीमा चितवन, कुशल मल्ल बेन्चमा
१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन् । यसअघि चितवनको कप्तानी कुशल मल्लले गर्दै आएका थिए । आजको खेलमा कुशल प्लेइङ ११ मा अटाएका छैनन् । विराटनगर किंग्सको कप्तानी सन्दिप लामिछानेले गरेका छन् । लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका… ...

‘अन्धेरे मे’ : हिउँमा बेरिएको एउटा सेतो छाया जस्तो स्मृति
ऊ रातिको समयमा बुबाको भारी पाइलाको आवाज सुन्छ, जसले उसलाई त्रसित बनाउँछ । त्यहाँ उसकी आमा र बुबाबीच कलह भइरहेको हुन्छ । ...

देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला
१० कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले चितुवाको आक्रमणबाट ती बाख्रा मरेको बताएका छन् । लमही नगरपालिका–३ नारायणपुर निवासी रघुवीर खत्रीले आज बिहान नारायणीश्वर सामुदायिक वनमा ९ वटा बाख्रा चराउन लगेका थिए । तीमध्ये ६ वटालाई चितुवाले मारेको… ...


