सिरहाको गोलबजार नगरपालिकाबाट करदाता सेवा

१२ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान (PAN) तथा भ्याट (VAT) दर्तालगायतका करदाता सेवा उपलब्ध हुने भएको छ। यसका लागि गोलबजार नगरपालिका र आन्तरिक राजस्व कार्यालय, लहानबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। करदाता सेवा दिने सिरहा जिल्लामा स्थानीय तहमार्फत करदाता सेवा प्रवाह गर्ने पहिलो स्थानीय तहका रूपमा गोलबजार नगरपालिका अघि आएको छ। आन्तरिक…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
१२ कात्तिक, काठमाडौं । लक्ष्मी सनराइज बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीका लागि गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत सेयर बोनस घोषणा गरेको हो । आफूसँग कायम रहेको सेयर संख्याको ५ प्रतिशत थप सेयर लगानीकर्ताले पाउने छन् । साथै सो बोनस सेयरको कर प्रयोजनका लागि आवशयक ०.२६ प्रतिशत नगद… ...

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय परराष्ट्रको रायमा निर्भर
यदि सुनुवाइ समितिले ४५ दिनभित्र निर्णय दिन सकेन भने प्रस्तावित व्यक्तिको नाम स्वत: अनुमोदन भएको मानिन्छ । त्यसपछि नियुक्तिको बाटो खुल्छ । ...

भारतदेखि चीनसम्म जोडिँदै कर्णाली, व्यापारदेखि पर्यटनसम्मका नयाँ सम्भावना
भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका दुर्गम हिमाली बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै भारत र चीनबीचको व्यापार, पर्यटन, जलविद्युत् र स्थानीय उत्पादनको बजार विस्तारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । कर्णाली करिडोरको दक्षिणी खण्ड नेपालगञ्ज, कोहलपुर र सुर्खेत हुँदै अघि बढ्छ ...

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, शेयरधनीले ५ प्रतिशत बोनस पाउने
काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीका आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । प्रस्तावित लाभांशअनुसार शेयरधनीले ५ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन् भने बोनस शेयरमा लाग्ने कर […] ...


