Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
Photo / Coverage: अनलाइन खबर

१ मंसिर, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । मंगलबार राति १ बजेको समयमा श्रीमान्–श्रीमतीबीच विवाद हुँदा ४२ वर्षीय श्रीमान मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीलाई लोहोरो प्रहार गरेको प्रहरीले बताएको छ । लोहोरोले टाउकामा लाग्दा उनको मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ इलाका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा बुधबार सुनुवाइ हुँदै
OthersJust now

कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा बुधबार सुनुवाइ हुँदै

काठमाण्डु- निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ। कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गर्दै गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गर्न माग गरेका छन्। रिटमाथि सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकमा […] ...

काठमाण्डुपाटी
वित्तीय अपराध नियन्त्रणमा आईजीपी केसीको कडा निर्देशन, अनुसन्धानलाई प्रविधिमैत्री बनाउन जोड
OthersJust now

वित्तीय अपराध नियन्त्रणमा आईजीपी केसीको कडा निर्देशन, अनुसन्धानलाई प्रविधिमैत्री बनाउन जोड

काठमाण्डु- नेपाल प्रहरीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिलाई प्राथमिकता दिने भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै वित्तीय अपराधको बदलिँदो स्वरूपसँग जुध्न प्रविधिमा आधारित अनुसन्धान अपरिहार्य रहेको बताएका छन्। ‘आधुनिक प्रविधि […] ...

काठमाण्डुपाटी
मुक्तिनाथ विकास बैंकको ऋण आवेदन अब अनलाइनबाटै ट्र्याक गर्न सकिने
OthersJust now

मुक्तिनाथ विकास बैंकको ऋण आवेदन अब अनलाइनबाटै ट्र्याक गर्न सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकमा ऋणका लागि आवेदन दिएका ग्राहकले अब घरमै बसेर आफ्नो आवेदनको अवस्था थाहा पाउन सक्ने भएका छन् । बैंकले ऋण आवेदनको प्रगति अनलाइनबाटै हेर्न मिल्ने गरी ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सुरु गरेको हो । नयाँ सेवामार्फत ग्राहकले आफ्नो ऋण आवेदन मूल्यांकन र स्वीकृतिको कुन चरणमा पुगेको छ भन्ने जानकारी डिजिटल माध्यमबाट […] ...

लोकपथ
संस्थापनइतरलाई काउन्टर दिन मधेसमा राप्रपा अध्यक्ष लिङेदन पक्षको भेला
OthersJust now

संस्थापनइतरलाई काउन्टर दिन मधेसमा राप्रपा अध्यक्ष लिङेदन पक्षको भेला

१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापनइतरले अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गर्दै देश दौडाहा गरिरहेको बेला संस्थापन पक्षले पनि जिल्ला भ्रमण सुरु गरेको छ । पूर्वअध्यक्षद्धय कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको अगुवाइमा भइरहेको कार्यकर्ता भेटघाटलाई काउन्टर दिने गरी संस्थापन अघि सरेको छ । कार्यकर्ता भेटघाटका लागि संस्थापनले मुख्य… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play