Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

संस्थापनइतरलाई काउन्टर दिन मधेसमा राप्रपा अध्यक्ष लिङेदन पक्षको भेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
संस्थापनइतरलाई काउन्टर दिन मधेसमा राप्रपा अध्यक्ष लिङेदन पक्षको भेला
Photo / Coverage: अनलाइन खबर

१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापनइतरले अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गर्दै देश दौडाहा गरिरहेको बेला संस्थापन पक्षले पनि जिल्ला भ्रमण सुरु गरेको छ । पूर्वअध्यक्षद्धय कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको अगुवाइमा भइरहेको कार्यकर्ता भेटघाटलाई काउन्टर दिने गरी संस्थापन अघि सरेको छ । कार्यकर्ता भेटघाटका लागि संस्थापनले मुख्य…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल, भुटान र किर्गिजस्तानको संयुक्त प्रस्तावलाई कोप–३१ को कभर डिसिजनमा सम्बोधन
OthersJust now

नेपाल, भुटान र किर्गिजस्तानको संयुक्त प्रस्तावलाई कोप–३१ को कभर डिसिजनमा सम्बोधन

१ मंसिर, काठमाडौं । तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्तावलाई सम्मेलनको कभर डिसिजनमा सम्बोधन गरिएको छ। उक्त प्रस्तावलाई सम्मेलनको अध्यक्षताको परामर्शमा तयार गरिएको कभर डिसिजनको मस्यौदामा समेटिएको छ । कोप-३१ को अध्यक्षताको परामर्शमा… ...

अनलाइन खबर
जरिबानाले थिचिएका करदातालाई सरकारले ठूलो आँट गरेर स्किम ल्याएको छ, लाभ उठाउनुस् : अर्थमन्त्री
OthersJust now

जरिबानाले थिचिएका करदातालाई सरकारले ठूलो आँट गरेर स्किम ल्याएको छ, लाभ उठाउनुस् : अर्थमन्त्री

१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबानाका कारण लामो समयदेखि थिचिएका करदातालाई ठूलो आट गरेर स्किम ल्याएको भन्दै त्यसबाट फाइदा उठाउन आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बजेट मार्फत ल्याएका यस्ता स्किमको चर्चा र प्रचार नै हुन नसकेको गुनासो समेत गरे । इमानदारीपूर्वक सरकारले ठूलो आट… ...

अनलाइन खबर
अर्घाखाँचीमा गोठमा आगलागी हुँदा एक महिला घाइते
OthersJust now

अर्घाखाँचीमा गोठमा आगलागी हुँदा एक महिला घाइते

१ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन् । मंगलबार बिहान करिब ८ बजे स्थानीय ६३ वर्षीया टोमकला बस्यालको टिनले छाएको कच्ची गोठमा अचानक आगलागी भएको हो । आगलागीका बेला गोठमा बाँधिएको भैँसी फुकाउने क्रममा बस्यालको अनुहार र दायाँ हात जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी… ...

अनलाइन खबर
कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा बुधबार सुनुवाइ हुँदै
OthersJust now

कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा बुधबार सुनुवाइ हुँदै

काठमाण्डु- निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ। कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गर्दै गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गर्न माग गरेका छन्। रिटमाथि सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play