काठमाण्डु- निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ। कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गर्दै गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गर्न माग गरेका छन्। रिटमाथि सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकमा […]
कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्धको रिटमा बुधबार सुनुवाइ हुँदै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






