Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइयो शारदीय नवरात्र

सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइयो शारदीय नवरात्र

10/20/2026, 8:18:52 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइयो शारदीय नवरात्र

शारदीय नवरात्र अर्थात् दुर्गा पक्षको दसौँ दिन आज दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा रहे पनि यस वर्ष महाअष्टमी तिथि वृद्धि भएकाले दसौँ दिनमा पूजा गरिएको हो । घटस्थापना गरिएको स्थलमै नवौँ देवी सिद्धिदात्रीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो खड्ग जात्रा
राजनीतिJust now

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो खड्ग जात्रा

महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ । आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ । मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५ः०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा आएर पूजा सुरु भएको थियो । ‘पाटन दरबार ...

फरकधार
प्राचीन कला र सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि  बागमती प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री थापा मगर
राजनीतिJust now

प्राचीन कला र सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि  बागमती प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री थापा मगर

भक्तपुर, कात्तिक ३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरको नंखेल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र प्राचीनताको संरक्षण गर्दै पर्यटकीय नगरीका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले नंखेलको पुरानो बस्ती, परम्परागत घर, कला, संस्कार र संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो।उहाँले नंखेललाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्दै स्थानीय उत्पादन ...

जनताटाइम्स
द्रव्य शाहको यात्रा : विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म
राजनीतिJust now

द्रव्य शाहको यात्रा : विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म

विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको दौड परम्परा नेपालको इतिहासमा चर्चित छ । प्रचलित जनश्रुतिअनुसार दसैँका बेला आयोजना हुने दौडमा प्रथम हुने व्यक्ति राजा बन्ने परम्परा थियो । यही ऐतिहासिक प्रसङ्गसँग जोडिएका लमजुङका राजकुमार द्रव्य शाहले पछि गोरखामा छुट्टै राज्य स्थापना गरेका थिए । द्रव्य शाहको यात्रा दौड जितेर राजा बनेको कथामा मात्र सीमित छैन । लमजुङको राजपरिवारमा जन्मिएका उनी राइनासकोटमा पूर्वी ...

फरकधार
विश्वकप लिग-२ सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
राजनीतिJust now

विश्वकप लिग-२ सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे ।  लिग–२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले श्रृङ्खलाको चारमध्ये तीन खेलमा जित निकाल्यो । नेपालले श्रृङ्खलामा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play