काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलद्वारा प्रदान गरिने दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा बैंकलाई दुई विधामा सम्मानित गरिएको हो। बैंकले प्राप्त गरेका अवार्डहरूमा ‘एक्सिलेन्स इन क…
सिद्धार्थ बैंकलाई भिसा इन्टरनेसनलका दुई प्रतिष्ठित अवार्ड

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






