सिद्धार्थ बैंकद्धारा सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा

सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तिय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सेवा संचालनमा ल्याएको छ जस अन्तर्गत गाह्रकहरुले आफ्नो सेयरहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सकिनेछ । यस सेवा अन्तर्गत ग्राहकहरुद्धारा बैंकको मोबाइल बैंकिङ एप (BankSmart XP >Easy Loan> Loan Services>Loan Against Share) मार्फत सेयर धितो कर्जाका लागि सजिलै अनलाइन आवेदन दिन सकिनेछ । साथै गाह्रकहरुले आफ्नो कुल धितो रहने सेयरको मुल्यांकनका आधारमा ७० प्रतिशत सम्म सेयर धितो कर्जा सहजै लिन सकिनेछ । यस सुविधा मार्फत ग्राहकहरुले आफ्नो व्यक्तिगत तथा व्यवसायिक आवश्यकता सहज रुपमा पूरा गर्न सक्ने छन् भन्ने विस्वास बैंकले लिएको छ । ग्राहकहरुलाई छिटो, सुरक्षित तथा भरपर्दाे वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकको सबै शाखाहरुमा उपलब्ध छ । यस सुविधाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सकिनेछ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

राज्यको अभिभावकत्व र विश्वासले नयाँ ऊर्जा थपेको छ : पारस खड्का
९ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा उपस्थित प्रधानमन्त्री बालेन्द्र शाह, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित सम्पूर्ण अतिथिप्रति आभार व्यक्त गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को भव्य उद्घाटनपछि खड्काले नेपाली क्रिकेटप्रति राज्यले देखाएको अभिभावकत्व र विश्वासले… ...

आईएसएफ फुटबल विश्वकप : लगातार जितसहित नेपालको सुखद अन्त्य
९ कात्तिक, काठमाडौं । चीनको सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोलीले अन्तिम दुई खेलमा लगातार जित निकाल्दै सुखद सुरुमा प्रतियोगिता टुंग्याएको छ । नेपालले भारतको दोस्रो टोलीलाई ६–३ गोलले तथा हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको हो। अक्टोबर १७ देखि २६ सम्म सञ्चालन भएको प्रतियोगितामा विश्वभरबाट ३८ राष्ट्रको… ...

नेपाली क्रिकेटमा डीआरएसको इन्ट्री, सुदूरमाथि लुम्बिनी लायन्सको गर्जन
बलरहरू चम्किएपछि साविक विजेता लुम्बिनी लायन्सले दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जितसहित उपाधि रक्षा अभियानमा पनि खरो उत्रियो । ...


