Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Business/सिटिजन्स बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट
सिटिजन्स बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट
Share:WhatsAppFacebookX (Twitter)Telegram
सिटिजन्स बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको बालकुमारी, खरीबोटस्थित एथलीट ल्यान्ड प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई विद्युतीय भुक्तानीमा आकर्षित गर्न विभिन्न ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।
सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । बैंकले युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र स्वतन्त्र पेसाकर्मीलाई लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकका अनुसार मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध छ । साथै, अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखामा टेलर क्यूआर स्क्यान गरेर नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा छ ।
सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजार ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।
Share:WhatsAppFacebookX (Twitter)Telegram
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Visit Publisher Site →
Related News
पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित
अर्थतन्त्रJust now
पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको … ...
आर्थिक न्यूज
झापाको कनकाई पुल १४ वर्षदेखि अलपत्र, ठेकेदारलाई १ अर्ब ९९ करोड रुपैयाँ जरिवाना
अर्थतन्त्रJust now
झापाको कनकाई पुल १४ वर्षदेखि अलपत्र, ठेकेदारलाई १ अर्ब ९९ करोड रुपैयाँ जरिवाना
झापा । झापाको कनकाई नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म पनि सम्पन्न नगरेपछि निर्माण कम्पनी पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम ९जेभी० सँग सरकारले करिब २ अर्ब रुपैयाँ असुलउपर गर्ने भएको छ। हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन उक्त पुलको काम अलपत्र पारेको भन्दै निर्माण कम्पनीलाई १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ जरिवाना तथा दायित्व निर्धारण गरिएको हो। हुल… ...
आर्थिक न्यूज
कामना सेवा फुटसल कप सिजन ६ को खेल तालिका, जर्सी र ट्रफी सार्वजनिक : ३० टोली भिड्ने
अर्थतन्त्रJust now
कामना सेवा फुटसल कप सिजन ६ को खेल तालिका, जर्सी र ट्रफी सार्वजनिक : ३० टोली भिड्ने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक भएको छ । बुधबार सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थितिमा सार्वजनिक गरिएको हो । कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख सञ्चालन अधिकृत […] ...
लोकपथ
‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड
अर्थतन्त्रJust now
‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड
काठमाडौं । ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ । फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले सो अवार्ड जित्न सफल भएको हो । फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’… ...
आर्थिक न्यूज
Multikhabar App
All Information In One Place
Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!
Get it on Google Play