Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
Photo / Coverage: अनलाइन खबर

१३ मङ्सिर, धनगढी । बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका लागि यहाँस्थित गौशाला स्थायी समाधान बनेको छ । उपमहानगरपालिकाले सामुदायिक पशुलाई फरक–फरक स्थानमा निर्माण गरिएका गौशालामा राखेर संरक्षण गर्न थालेसँगै विगतको सास्ती कम हुँदै गएको स्थानीयले बताएका छन् । धनगढीका स्थानीय सीता जोशी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतको आफ्नो बन्न सोनिया गान्धीले चुकाएको मूल्य
OthersJust now

भारतको आफ्नो बन्न सोनिया गान्धीले चुकाएको मूल्य

यो पुस्तक पढ्दा कसैले प्रेम र कसैले पारिवारिक सम्बन्धको कथा देख्न सक्छन् अथवा कसैले पीडा वा त्यागको गाथा। तर, मेरा लागि यो पुस्तक एउटी महिलाले शक्तिशाली राजनीतिक परिवारभित्र र त्यसभन्दा बाहिर पनि आफ्नो अस्तित्व स्थापित गर्न गरेको लामो संघर्ष हो। ...

अनलाइन खबर
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित ३ जना पक्राउ
OthersJust now

हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित ३ जना पक्राउ

१३ मङ्सिर, ढाका (रासस/एएनआई) । बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ । पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उनले सन् २०२४ को जुलाईमा भएको… ...

अनलाइन खबर
लगानीमैत्री वातावरण बनाउन कानुन संशोधनमा सरकार केन्द्रित : मन्त्री खनाल
OthersJust now

लगानीमैत्री वातावरण बनाउन कानुन संशोधनमा सरकार केन्द्रित : मन्त्री खनाल

मन्त्री खनालले सरकारले केही हप्ताभित्रै कुन–कुन कानुन संशोधन गर्न लागिएको र त्यसबाट लगानी तथा व्यवसाय सञ्चालनमा कसरी सहजता ल्याउन खोजिएको भन्ने विषय सार्वजनिक हुने बताए । ...

अनलाइन खबर
सिड्नीमा डा. भगवान कोइरालालाई ५ लाख सहयोग
OthersJust now

सिड्नीमा डा. भगवान कोइरालालाई ५ लाख सहयोग

सिड्नी । ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरले सिड्नीमा विशिष्ठ व्यक्तिहरूको उपिस्थितिमा विशेष समारोह आयोजना गरिएको छ । २८ नोभेम्बरमा आयोजना भएको कार्यक्रम नेपाली कला, संस्कृति, प्रतिभा र सामुदायिक एकताको उत्सवका रूपमा रहेको आयोजकले बताएका छन् । कार्यक्रममा नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरू हरिवंश आचार्य, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइराला, हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल र गायिका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement