यो पुस्तक पढ्दा कसैले प्रेम र कसैले पारिवारिक सम्बन्धको कथा देख्न सक्छन् अथवा कसैले पीडा वा त्यागको गाथा। तर, मेरा लागि यो पुस्तक एउटी महिलाले शक्तिशाली राजनीतिक परिवारभित्र र त्यसभन्दा बाहिर पनि आफ्नो अस्तित्व स्थापित गर्न गरेको लामो संघर्ष हो।
भारतको आफ्नो बन्न सोनिया गान्धीले चुकाएको मूल्य

Read Complete Original Article
Published originally on अनलाइन खबर






