कांग्रेस सभापति गगनकुमार थापाले आगामी स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार बनेर जाने व्यक्तिले टिकट लिँदै गर्दा पार्टीको नीति, नियम र अनुशासन पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए ।
स्थानीय निर्वाचन जित्दैमा कसैले फुक्काफाल काम गर्न पाउँदैन, पार्टीले फिर्ता बोलाउँछ : सभापति थापा

Read Complete Original Article
Published originally on कान्तिपुर






