काठमाडौं । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ओखलढुंगाको लिखु गाउँपालिका–९ मा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादु…
सामाजिक सुरक्षा भत्तामा ३१ लाख अनियमितता, पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






