काठमाडौँ। यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई १९.१ ओभरमै पूरा गरेको हो...
यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

Read Complete Original Article
Published originally on रातोपाटी






