चिरञ्जीवी नेपाल, अधिवक्ता आजको युग विज्ञान र प्रविधिको युग हो। विज्ञानको चमत्कार, प्रविधिको अभूतपूर्व विकास र भूमण्डलीकरणको प्रक्रियासँगै सम्पूर्ण विश्व एउटै गाउँमा परिणत भएको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जाल मानिसको जीवनको अभिन्न अंग बनिसकेका छन्। अझ भनौँ, मानिसमा यसको लत यसरी बसेको छ कि अब यसबिना बाँच्नै नसक्ने परिस्…
सामाजिक सञ्जालको छाडापन नियमन गर्ने बेला भएन र ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






