साम हिजलेटले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका बायाँहाते ब्याटर साम हिजलेटले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्। हिजलेटले गत संस्करणमा विराटनगर किङ्सबाट खेलेका थिए। यसपटक उनी टोली परिवर्तन गर्दै काठमान्डुमा आबद्ध भएका हुन्। हिजलेटले अस्ट्रेलियाको घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। उनले सन् २०१५–१६ को सिजनमा तास्मानियाविरुद्ध प्रथम श्रेणी क्रिकेटमा…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

कर्णालीका शुभ कंसाकारको स्थानमा शिवम तिवारीले खेल्ने
८ कात्तिक, काठमाडौं । कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई टिममा भित्र्याएको छ । आगामी नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणक लागि कर्णालीमा अनुबन्ध भएका ब्याटर शुभको हातमा चोट लागेपछि शिवमलाई परिवर्तन गरिएको कर्णाली याक्सले जनाएको छ । शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका थिए । उनी भक्तपुरका खेलाडी समेत… ...

‘को जागा छ ?’ भनेर सोध्ने कोजाग्रत पूर्णिमा
कोजाग्रत पूर्णिमालाई दशैँको समापन र तिहारको आगमन सूचक पर्वका रूपमा लिइन्छ। धनधान्यकी देवी महालक्ष्मीको पूजाअर्चना गर्दै रातभर जाग्राम बस्ने यस पर्वले मानव चेतनालाई आलस्य त्यागेर सधैँ कर्मशील रहन प्रेरित गर्छ। ...

कांग्रेसमा वरिष्ठ उपसभापतिको जिम्मेवारी के–के हुन्छ ?
८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक वरिष्ठ उपसभापति पद सिर्जना गरिएको छ । १५ औं महाधिवेशनबाट पारित संशोधित विधानमा वरिष्ठ उपसभापति पद राखिएको छ । उक्त विधानको व्यवस्था अनुसार भएको निर्वाचनबाट वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा चुनिएका छन् । उनी सर्वसम्मत वरिष्ठ उपसभापति निर्वाचित भएका हुन् । वरिष्ठ उपसभापतिका काम, कर्तव्य र अधिकारहरू… ...

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन –३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकका प्रमूख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेट मार्फत समुदाय सँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवा सशक्तिकरणका लागि बैंकको पूर्ण सहयोगको प्रतिवद्घता व्यक्त गरेको ...


