नेपाली कांग्रेसका सभापति गगन थापाले पदाधिकारी बैठक बोलाएर आफूमाथि लागेको आरोपबारे स्पष्ट पारेका छन्। बुधबार शीर्षनेतासँग छलफल गरेका थापाले बिहीबार पदाधिकारी र सांसदहरूसँग आफूमाथि लागेको आरोपको प्रस्टीकरण दिँदै प्रतिवादका लागि तयार रहन भने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले कांग्रेस र आफू...
सानेपामा निश्चिन्त गगन, बेनमाथि अनुसन्धानको जोड

Read Complete Original Article
Published originally on नेपालखबर






