प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीका लागि प्रधानमन्त्री कार्यालयमा कार्यकक्ष तयार गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको कोठा नं २०७ मा सुरक्षा सल्लाहकारको लागि कार्यकक्ष तयार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि यो कोठा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माले प्रयोग गर्दै आएका थिए। ...
आईजीपीबाट हटाइएका कार्कीका लागि प्रधानमन्त्री कार्यालयमा बन्यो कार्यकक्ष

Read Complete Original Article
Published originally on नेपालखबर






