पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै छ। प्रदेश अधिवेशनका क्रममा देउवा सातै प्रदेशमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ। देउवा पक्षको १५औं महाधिवेशन तयारी समितिको सचिवालयका संयोजक दीपक कुइकेलले प्रदेश अधिवेशनको तया...
सातै प्रदेशका अधिवेशनमा सहभागी हुँदै देउवा

Read Complete Original Article
Published originally on नेपालखबर






