Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

विदेश पुर्‍याएर जबरजस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्छ : सांसद खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेश पुर्‍याएर जबरजस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्छ : सांसद खनाल
Photo / Coverage: अनलाइन खबर

१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर जबर्जस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’माथिको छलफलमा उनले यस्तो बताएकी हुन् । ‘हामी मानव बेचबिखनलाई अझै…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ
OthersJust now

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ

१ मंसिर, सर्लाही । सामाजिक सञ्जालमार्फत भ्रामक तथा श्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४, गडहिया टोलका ३२ वर्षीय आलम बैठा छन् । प्रहरीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे… ...

अनलाइन खबर
बर्लिनमा युक्रेनको सुरक्षा र पुनर्निर्माणबारे निर्णायक वार्ता हुँदै
OthersJust now

बर्लिनमा युक्रेनको सुरक्षा र पुनर्निर्माणबारे निर्णायक वार्ता हुँदै

रोचक संयोग के छ भने, बर्लिनमा वार्ता भइरहेकै दिन बिहीबार चीनको सेन्जेनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय भेटवार्ता गर्दै छन्। ...

अनलाइन खबर
रास्वपा सहप्रवक्ता भन्छन्- अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न दिन्नौं
OthersJust now

रास्वपा सहप्रवक्ता भन्छन्- अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न दिन्नौं

‘म तपाईँलाई यत्ति भन्छु- जस्ट इनकेस, अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्‍यो भनेपनि आईजीपी बन्नुहुन्न् । त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब’, उनले भने । ...

अनलाइन खबर
कुखुराको खुट्टा भनेपछि हुरुक्कै हरिवंश, ‘कुकुरका लागि भन्दै किनेर खान्थे’
OthersJust now

कुखुराको खुट्टा भनेपछि हुरुक्कै हरिवंश, ‘कुकुरका लागि भन्दै किनेर खान्थे’

हरिवंश आचार्यले एउटा रमाइलो प्रसङ्ग उप्काएका छन्। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनलाई सोधिन्छ, ‘मासुको खुब सौखिन हुनुहुन्छ रे ?’ हरिवंशको जवाफ आउनुअघि मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘ए, कुखुराको खुट्टा खोजीखोजी खान्छ ।’ त्यसपछि पालो आउँछ हरिवंशको । उनी सुरुमा कुखुराको खुट्टाको मूल्य होइन, महत्त्व बताउँछन् । भन्छन्, ‘कुखुराको खुट्टा भनेको वास्तवमा नेपालको लागि मात्र कुखुराको खुट्टा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play