काठमाण्डु- तिहार र छठ पर्वको लगातारको सार्वजनिक बिदापछि काठमाण्डुका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। मंगलबारदेखि सरकारी अस्पताल नियमित रूपमा सञ्चालनमा आएसँगै वीर अस्पताल, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामी तथा आफन्तको भीड लागेको हो। लामो बिदाका कारण रोकिएका स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन एकैपटक धेरै […]
तिहार र छठ बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, सेवा लिन घण्टौँ लाइन

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






