यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको रास तनुरा तेल प्रशोधन केन्द्र र रियादको वित्तीय जिल्लामा आक्रमण गरिएको बताएका छन्। बीबीसी फारसीका अनुसार हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले रिफाइनरीमा आक्रमण भएपछि आगलागी भएको बताएका छन्। उनले रियादको वित्तीय जिल्लालाई तीन चरणमा निसाना बनाइएको दाबी पनि गरेका छन्। रस तनुरा तेल प्रशोधन केन्द्र साउदी अरेब...
साउदीको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्रमा आक्रमण

Read Complete Original Article
Published originally on नेपालखबर






