प्रतिष्ठानले पारित गरेको ‘विशिष्टीकृत तथा विशेषज्ञ स्वास्थ्य सेवा, सशुल्क सामान्य स्वास्थ्य परीक्षण प्याकेज र विस्तारित स्वास्थ्य सेवा सञ्चालन कार्यविधि, २०८३’ अनुसार सेवा सुरु गर्न लागिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक बिदा र अतिरिक्त समयमा पनि सबै सेवा दिने

Read Complete Original Article
Published originally on कान्तिपुर






