साइबेरिया । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार एएन–१२ सैन्य यातायात विमान...
साइबेरियामा रुसी सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

Read Complete Original Article
Published originally on रातोपाटी






