Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

सशस्त्र प्रहरीले आज निःशुल्क बस चलाउँदै (रुटसहित)

Share:WhatsAppFacebookX (Twitter)Telegram
सशस्त्र प्रहरीले आज निःशुल्क बस चलाउँदै (रुटसहित)
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- भाइटीकाको दिन सशस्त्र प्रहरी बल, नेपालले बुधबार काठमाण्डु र भक्तपुरमा सर्वसाधारण यात्रुलाई सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भाइटीकाको सगुन भाइमसला पोषणको खजाना, के-के दिन्छ शरीरलाई ?
Latest NewsJust now

भाइटीकाको सगुन भाइमसला पोषणको खजाना, के-के दिन्छ शरीरलाई ?

काठमाडाैं । भाइटीका भन्नासाथ निधारमा सप्तरङ्गी टीका, गलामा मखमली माला र हातमा भाइमसला । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि सगुनका रूपमा भाइ मसला दिने परम्परा नेपाली समाजमा प्रचलित छ । मिठो स्वाद र आत्मीयताको प्रतीक मानिने भाइ मसला केवल चाडपर्वको उपहार मात्र होइन, पोषणका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । सामान्यतया भाइ मसलामा काजु, बदाम, ओखर, किसमिस, पेस्ता, नरिवल, छोकडा र मखानालगायतका सामग्री ...

केन्द्रबिन्दु
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
Latest NewsJust now

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकेजी ७० रुपैयाँ छ... ...

रातोपाटी
आज कस्तो रहला मौसम ?
Latest NewsJust now

आज कस्तो रहला मौसम ?

काठमाडौँ । हिमाली क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने तराईका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र ...

केन्द्रबिन्दु
बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)
Latest NewsJust now

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)

काठमाण्डु – भाइटीका पर्वका अवसरमा काठमाण्डुको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर भीड […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play