Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सवारी दुर्घटना: १४ जनाको मृत्यु, १३९ घाइते

सवारी दुर्घटना: १४ जनाको मृत्यु, १३९ घाइते

10/29/2026, 1:28:36 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सवारी दुर्घटना: १४ जनाको मृत्यु, १३९ घाइते

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ३९ जना घाइते भएका प्रहरीले जनाएको छ।  दुर्घटनामा परेर मोरङ, झापा, उदयपुर, सिराहा, महोत्तरी, सप्तरी, तनहुँ, बाँके, दाङ, कपिलवस्तु र सुर्खेतमा गरेर १४ जनाको मृत्यु भएको हो।  दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा २० जना घाइते भएका छन्।...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

गैरदलीय स्थानीय सरकारको पक्षमा अभियान
ताजा खबरJust now

गैरदलीय स्थानीय सरकारको पक्षमा अभियान

काठमाडौँ । ‘गैरदलीय स्थानीय सरकार नेपाली जनताको अधिकार’ भन्ने मूल नाराका साथ गैरदलीय स्थानीय तह अभियान नेपालको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ। गैरदलीय स्थानीय तह अभियान नेपालका सदस्य दिनेश सुवेदीको... ...

रातोपाटी
प्रस्तावित राजदूत थापाबारे जापान सरकारलाई दोस्रो पत्र, पीआर त्यागेको प्रमाण अझै आएन
ताजा खबरJust now

प्रस्तावित राजदूत थापाबारे जापान सरकारलाई दोस्रो पत्र, पीआर त्यागेको प्रमाण अझै आएन

संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रालयले जापानस्थित नेपाली राजदूतावासलाई पठाएका पत्रमा थापाले संसदीय सुनुवाइका क्रममा उल्लेख गरेका व्यक्तिगत विवरणसँगै थप विषयमा सोधखोज गर्न भनिएको छ । ...

कान्तिपुर
विमल गुरुङ कृति पुरस्कार हङकङकी जुनु राना र चितवनका भूपिन खड्कालाई
ताजा खबरJust now

विमल गुरुङ कृति पुरस्कार हङकङकी जुनु राना र चितवनका भूपिन खड्कालाई

हङकङलाई कर्मथलो बनाइरहेकी लेखिका जुनु रानाको हालै प्रकाशित ‘लाहुरेनी सौन्दर्य’ र चितवनका भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ले संयुक्त रूपमा ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ प्राप्त गरेका छन्। दुई कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिएको कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समिति, धरानले जानकारी गराएको हो। ब... ...

नेपालखबर
कोप–३१ मा नेपालको प्रस्तुति न्याय र अवसरको स्पष्ट मार्गचित्रसहित हुनुपर्छः गणेश पराजुली
ताजा खबरJust now

कोप–३१ मा नेपालको प्रस्तुति न्याय र अवसरको स्पष्ट मार्गचित्रसहित हुनुपर्छः गणेश पराजुली

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा रास्वपा संसदीय दलका उपनेता समेत रहेका सभापति पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति केवल पीडा र क्षतिको विवरणमा मात्र सीमित नभई न्याय, अवसर र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play