Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चका न्यायाधीश फुयाँल बिदामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चका न्यायाधीश फुयाँल बिदामा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल बिदामा बसेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश फुयाँल यही कात्तिक १७, १८ र १९ गतेसम्मका लागि बिदामा बसेका हुन् । बिचौलिया इनम सापकोटासँगको संवाद तथा भेटघाटसहित सम्पर्क हुने गरेको भन्दै उनीमाथि प्रश्न उठेको छ ।त्यस विषयमा उनले प्रस्टीकरण समेत दिइसकेका छन् । ’प्रधानमन्त्रीको टिमको मान्छे’ हो भनेर भेटेको भए पनि पछि मुद्दाबारे चासो राख्न थालेपछि आफूले नै उजुरी गरेर सापकोटा पक्राउ परेका फुयाँलको प्रस्टीकरण छ । The post सर्वोच्चका न्यायाधीश फुयाँल बिदामा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपक्षी दलको मागबारे जानकारी गराउन सभामुख भेट्दै आङदेम्बे
Latest NewsJust now

विपक्षी दलको मागबारे जानकारी गराउन सभामुख भेट्दै आङदेम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेट्ने भएका छन् । आज दिउँसो सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेट्ने कार्यक्रम तय भएको आङदेम्बेका स्वकीय सचिव याम ढुंगानाले जानकारी दिए । सोमबार बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको थियो । बैठकमा नेपाली कांग्रेस, […] ...

लोकपथ
बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु
Latest NewsJust now

बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी, कात्तिक १७ गते । गत असोजमा आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकलाई दुईतर्फी... ...

गोरखापत्र
सुपरमार्केटको फ्रिज नै ह्याक हुन सक्छ भने अन्य प्रविधि कति सुरक्षित ?
Latest NewsJust now

सुपरमार्केटको फ्रिज नै ह्याक हुन सक्छ भने अन्य प्रविधि कति सुरक्षित ?

युरोपका विभिन्न सुपरमार्केटमा इन्टरनेटसँग जोडिएका फ्रिज तथा फ्रिजरलाई लक्षित गरी भएको शङ्कास्पद साइबर आक्रमणले दैनिक जीवनमा प्रयोग भइरहेका स्मार्ट उपकरणहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । सामान्य घरेलु उपकरणदेखि औद्योगिक मेसिन,... ...

रातोपाटी
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध अर्को मुद्दा लिएर अदालत गयो अख्तियार
Latest NewsJust now

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध अर्को मुद्दा लिएर अदालत गयो अख्तियार

• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालविरूद्ध नयाँ भ्रष्टाचार मुद्दा अदालतमा दायर गरेको छ। • रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टामा बिक्री गरिएको आरोपमा मुद्दा दायर गरिएको हो। • मुद्दाको दर्ताको प्रक्रिया अहिले भइरहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play