Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सराङकोटबाट देखिने हिमाल, तोरीपानीको आकाशमा प्याराग्लाइडिङ

सराङकोटबाट देखिने हिमाल, तोरीपानीको आकाशमा प्याराग्लाइडिङ

10/23/2026, 10:18:55 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सराङकोटबाट देखिने हिमाल, तोरीपानीको आकाशमा प्याराग्लाइडिङ

प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका लागि प्रसिद्ध पोखरामा प्याराग्लाइडिङ र हिमशृङ्खलाको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पोखरा महानगरपालिका–१८ तोरीपानीबाट आकाशमा उड्दै गरेका प्याराग्लाइडिङले पोखराको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटबाट देखिने माछापुच्छ्रेलगायत हिमशृङ्खलाले यहाँको प्राकृतिक सौन्दर्यलाई झनै मनमोहक बनाउँछन् । हिमाल, ताल र हरियालीको मनोरम दृश्यसँगै साहसिक खेलमा रमाउन चाहने पर्यटकका लागि पोखरा आकर्षक गन्तव्यका रूपमा रहेको छ ।  प्याराग्लाइडिङब...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
ताजा खबरJust now

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, ...

केन्द्रबिन्दु
एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रिय अतिथि वक्ता
ताजा खबरJust now

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रिय अतिथि वक्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै छन्। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका उनले समिटअन्तर्गत ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने भएका हुन्।  यसअघि अर्थमन्त्री... ...

नेपालखबर
द्वन्द्वको साक्षी वसन्तपुर डाँडा, अहिले पर्यटकीय गन्तव्य
ताजा खबरJust now

द्वन्द्वको साक्षी वसन्तपुर डाँडा, अहिले पर्यटकीय गन्तव्य

बुटवल।सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी भित्रिने क्रम पनि बढेको छ। पछिल्लो चार वर्षदेखि वसन्तपुर डाँडामा लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि सो डाँडा रमणीय पर्यटकीय आर्कषणको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ। बुटवल बजारबाट करिव दुई घण्टाको पैदल यात्रामा त्यहाँ पुग्ने पर्यटकले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play