सरकारी निर्माणमा स्वदेशी सामग्री अनिवार्य, विदेशी रोजे कारण खुलाउनुपर्ने
काठमाडौं । सरकारले सार्वजनिक निर्माण तथा खरिदमा स्वदेशी उत्पादन, स्थानीय सामग्री र स्वदेशी प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने व्यवस्था लागू गरेको छ । स्वदेशी विकल्प उपलब्ध हुँदाहुँदै विदेशी सामग्री प्रयोग गर्नुपर्ने गरी आयोजना डिजाइन गर्न नपाइने र विदेशी सामग्री खरिद गर्नुपरे त्यसको प्राविधिक औचित्य खुलाउनुपर्ने व्यवस्था गरिएको छ । ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पाद…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News
_0WeMCgZidg.png)
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
काठमाडौं- नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै LG Water Purifier उपभोक्ता माझ लोकप्रिय बनेको र उत्साहजनक बिक्रीसहित बजारमा राम्रो गति हासिल गरेको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार ...

बाढीले खेतीयोग्य जमिनदेखि जैविक विविधतासम्म पुर्याएको क्षतिको हिसाब खोजिँदै
काठमाडौं । भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्ले पुर्‍याएको क्षतिको यकिन विवरण तयार गर्न सरकारले कृषि उत्पादन, पशुपन्छी, खेतीयोग्य जमिन, जलचर र जैविक विविधतामा परेको असरको मूल्याङ्कन गरिरहेको छ । तर, विशेषगरी कालीगण्डकी करिडोरमा विस्तृत सर्वेक्षण हुन नसक्दा क्षतिको वास्तविक आकार पत्ता लगाउन चुनौती देखिएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन त… ...

तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा मन्त्री श्रेष्ठको जोड
काठमाडौं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उक्त कुरा थाइल्यान्डको बैङ्ककमा आयोजित एसिया तथा ...

मुगुमा खानेपानी योजना : फर्जी मूल्याङ्कन गरेर डीपीआरमै करिव साढे ३९ लाख झ्वाम्, अख्तियारले चलायाे मुद्दा
काठमाडौँ / मुगुमा खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको ...


