यो कृतिमा भावुकताका अंश त्यति धेरै पाइन्न् । जति पाइन्छन् सबै यथार्थ नै यथार्थका कथाहरू एकपछि अर्काे आउँछन् । कतिपय घटनामा तीव्र संवेदना पनि नछछल्किने होइन । तर कल्पनाशीलता र कलात्मक लेखन कौशलताको भने केही कमी लाग्छ कृतिमा ।
समीक्षा : संसार घुमाउने कृतिः 'संसारको सेरोफेरो'

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






