जसरी हतार–हतार रासायनिक मल र औषधि हालेर पकाइएको फलमा प्राकृतिक स्वाद, सुगन्ध र अडिलोपन हुँदैन, त्यसरी नै बिना अध्ययन, बिना अभ्यास र बिना त्याग प्राप्त भएको साहित्यिक वा राजनीतिक सफलता पनि टिकाउ र कालजयी हुन सक्दैन । प्लास्टिकका सुन्दर फूलहरूले कोठा त सजाउन सकिएला, तर तिनले कहिल्यै प्राकृतिक सुवास र जीवन्तता दिन सक्दैनन् ।
निबन्ध : सिर्जनाको कसी : कठिन तपस्यादेखि ‘इन्स्ट्यान्ट’सम्म

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






