मूलतः सही दीक्षा भनेको शिक्षाद्वारा आर्जन गरिने ज्ञान हो । मानव जीवनको लक्ष्य सही ज्ञान प्राप्त गर्न लगाउनु पर्छ । दीक्षाले मानव जीवनलाई लक्ष्य प्राप्त गर्न सघाउछ । जीवनचर्याको निर्देशक सिद्वान्तहरू सही दीक्षाबाट प्राप्त हुन्छ । गुणात्मक शिक्षाको ज्ञानलाई सद्विचार, सदाचार र सद्व्यवहारद्वारा प्रस्फुटित भएमा सर्वतोमुखी सुख प्राप्त हुन्छ ।
निबन्धः शिक्षक

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






