समाचार टिप्पणी : प्रश्नको कठघरामा न्यायालय

एक जना फिक्सर ईनम सापकोटासँग हरि फुयाललगायतका सर्वोच्च अदालतका न्यायाधीशहरूले भेटेको र प्रधानन्यायाधीश मनोज शर्मासमेत मुछिएको आर्थिक कारोबारको घटनाले न्यायाधीशहरूको निष्ठा, उनीहरूले पालना गर्नुपर्ने आचारसंहिता, अदालतको स्वतन्त्रता तथा कार्यपालिका–न्यायपालिकाबीच सम्बन्धको सीमासम्बन्धी गहिरा प्रश्नहरू उठाएको छ ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

पक्राउ परेका सबै पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री
काठमाण्डु– सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्। मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारिता र प्रेस स्वतन्त्रता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू […] ...

काठमाडौँ फिल्म फेस्टिभल सुरु, तस्बिरहरू
काठमाडौँ। महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ सुरु भएको छ । कात्तिक १५ गते आइतबारसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, कलाकार, निर्देशक र विज्ञहरूको सहभागिता रहनेछ। काठमाडौंको मौलिक... ...

समाचार कक्षमा प्रहरी किन?
आज (१३ कात्तिक) दिउँसो सादा पोसाकका प्रहरी नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालय पुगे। सुरक्षागार्डलाई साथी भेट्न आएको बताएर भित्र पसेका उनीहरूले काम गरिरहेका पत्रकार विश्वमणि सुवेदीलाई आफूसँग जान भने। त्यहाँका पत्रकारहरूका अनुसार प्रहरीले पक्राउ पुर्जी देखाएका थिएनन्। सुवेदी आफैँ मोटरसाइकलमा जान तयार हुँदा पनि उनलाई प्रहरीको गाडीमा राखेर लगियो। पछि उनी साइबर ब्युरोमा पुर्याइएको खुल्यो। पत्रकारसँग कुनै विषयमा सोधपुछ गर्नुपर्ने ...

सल्यानमा जिप दुर्घटना, ८ जना गम्भीर घाइते
सल्यानको शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिक भित्री सडक खण्डमा दुर्घटना भएको हो । ...


