Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता

सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता

10/25/2026, 4:26:37 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता

<p>यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ । आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खडकाले बताए ।</p> <p>दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।</p> <p>चल्दै गरेको बोटको इन्जिन बन्द हुँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।</p> <p>प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको मृत्यु भएको छ भने एकको उपचार भईरहेको छ भने एक जना बेपत्ता छन् । दुर्घटनापछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार सम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ ।</p>

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

आफ्नै स्वामित्वको जग्गामा बस्न चाहन्छन् रसुवा बाढीका आधा प्रभावित
OthersJust now

आफ्नै स्वामित्वको जग्गामा बस्न चाहन्छन् रसुवा बाढीका आधा प्रभावित

बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ६ हजार ८ सय १७ घरपरिवार प्रभावित भएका छन् । त्यसमध्ये आयोगले ३ हजार ६७ परिवारलाई उनीहरू भविष्यमा कहाँ बस्न चाहन्छन् भनेर सोधेको थियो । ...

अनलाइन खबर
सैफको घरमा के भएको थियो ? अदालतमा नर्सले सुनाइन् घटनाक्रम
OthersJust now

सैफको घरमा के भएको थियो ? अदालतमा नर्सले सुनाइन् घटनाक्रम

बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको मुद्दामा अदालतमा सुनुवाइ सुरु भएको छ । सैफ र करिना कपुरका कान्छा छोरा जेहको हेरचाह गर्दै आएकी नर्सले अदालतमा ३१ वर्षीय मोहम्मद शरीफुललाई घरमा प्रवेश गरेर आक्रमण गर्ने व्यक्तिका रूपमा चिनाएकी छन् । गत वर्ष जनवरीमा मुम्बईको बान्द्रास्थित सैफको घरमा चोरी गर्ने प्रयासका क्रममा उक्त घटना भएको थियो… ...

अनलाइन खबर
जेनजी आन्दोलनमा जलेको पोखरा महानगरको भवन खाली गराइँदै (तस्बिरहरू)
OthersJust now

जेनजी आन्दोलनमा जलेको पोखरा महानगरको भवन खाली गराइँदै (तस्बिरहरू)

२४ भदौमा जलेर ध्वस्त भएको पोखरा महानगरको ऐतिहासिक भवन अहिलेसम्म निलो जालीले ढाकेर राखिएको थियो । अहिले पोखरा महानगरपालिकाले जलेर खण्डहर भएको भवन बल्ल खाली गराउन थालेको छ । ...

अनलाइन खबर
कांग्रेस महाधिवेशनमा पाखा लगाइयो संघीय संसदका दुईतिहाई सांसद : केन्द्रीय समितिमा १४ जना मात्रै अटाए
OthersJust now

कांग्रेस महाधिवेशनमा पाखा लगाइयो संघीय संसदका दुईतिहाई सांसद : केन्द्रीय समितिमा १४ जना मात्रै अटाए

काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट १४ जना सांसद केन्द्रीय सदस्यमा निर्वाचित हुँदा १० सांसद पराजित भएका छन । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि असोज २३ गते निर्वाचन चुनाव भएको थियो । सो निर्वाचनको नतिजाअनुसार पदाधिकारीमा ५ सांसदले प्रतिस्पर्धा गरेकोमा केवल एक जना सांसद मात्रै विजयी भएका छन् । प्रतिनिधि सभाका सांसद डा.मो. फिरदोश आलम सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play