सञ्चारमन्त्री तिमिल्सिना भन्छन्- पक्राउ परेका सबै पत्रकार रिहा, प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको बताएका छन्। उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् । उनले भनेका छन्- ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’ The post सञ्चारमन्त्री तिमिल्सिना भन्छन्- पक्राउ परेका सबै पत्रकार रिहा, प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

त्रिशूली–बेत्रावती सडक भासियो, यातायात ठप्प
लगातार वर्षाले खसेको पहिरोका कारण नुवाकोटको त्रिशूली–बेत्रावती सडक अवरुद्ध भएको छ। बेत्रावतीस्थित अगिटार क्षेत्रमा पहिरोले सडकको ठुलो भाग नदी किनारतर्फ भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो। लगातार झरीका कारण जमिन कमजोर बनेपछि सडकको ठुलो हिस्सा भासिएर नदीतर्फ खसेको छ। सडक नै भासिएपछि उक्त खण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने अ... ...

प्रतिदान (कविता)
घोकेर सिक्न सकिने गणितको सहज सूत्र होइन यो प्रेम ।रुखले प्राणवायु दिए झैँ आमाले नित्य छर्नुभयो मभित्र प्रेमको किरणर, प्रतिदानमा मैले संसारलाई प्रेम गरिरहेँ ।टप्प टिप्न सकिनेबाटोमुन... ...

मस्तिष्कघातमा ढिलाइको मूल्य
बोल्दाबोल्दै अचानक बोली लरबराउन थाल्यो। हिँड्दाहिँड्दै शरीरको एक भाग कमजोर भयो। अनुहार एकातिर बाङ्गियो वा आँखाको दृष्टि धमिलो भयो। यस्तो अवस्थामा सामान्य कमजोरी होला भनेर बेवास्ता गर्दा मानिसको जीवन नै जोखिममा पर्न सक्छ। किनकि यी मस्तिष्कघात अर्थात् ‘स्ट्रोक’ का संकेत हुन सक्छन्। मस्तिष्कघातले केही मिनेटअघिसम्म सामान्य अवस्थामा रहेको मानिसको जीवन अचानक बदल्न सक्छ। उपचारमा भएको ढिलाइले मस्तिष्कमा स्थायी क्षति पुग्न सक्छ। ...

माटोको सुवास (कविता)
आमाले कोदो रोप्दारोप्दैआमाको न्यानो गर्भले रमाना दिएपछिहाजिर भएकी हुँ यस सुन्दर धर्तीमास्पर्श गर्न पाएकी हुँ माटोको स्वाद !माटोसँगै बसेको हो पहिलो प्रेममाटोमै लागेको हो जीवनको सुन्... ...


