Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला
Photo / Coverage: अनलाइन खबर

२६ कात्तिक, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक फेला परेको हो । उनी प्रादेशिक अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेका थिए । उपचारका क्रममा नियमित घर आउजाउ गर्ने गरेका थिए । पाँच…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा
OthersJust now

छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको पाँच वटा महत्वपुर्ण सन्देश दिने बताएका छन् । छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। छठ पर्वले पर्यावरण संरक्षण, कृषि उत्पादनको प्रवर्द्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताको सन्देश दिने उनले बताए । उनका अनुसार छठ पर्वको पहिलो सन्देश पर्यावरण संरक्षण हो । पर्वका क्रममा पोखरी, जलाशय ...

पर्दाफास
सार्वजनिक स्थानमा अश्लील नृत्य गरेको आरोपमा थप तीन जना पक्राउ
OthersJust now

सार्वजनिक स्थानमा अश्लील नृत्य गरेको आरोपमा थप तीन जना पक्राउ

रुपन्देही प्रहरीले सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा थप तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक शिष्टाचार प्रतिकूल हुने गरी नृत्य प्रदर्शन गरेको आरोपमा तीन युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीहरूलाई सिद्धार्थनगर नगरपालिका-७, कालिकाबजार क्षेत्रबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा ...

पर्दाफास
बिग बोसको घरमा मिल्ने साथी बने एकअर्काको दुश्मन, यङ र स्काउटबीच हात हालाहाल
OthersJust now

बिग बोसको घरमा मिल्ने साथी बने एकअर्काको दुश्मन, यङ र स्काउटबीच हात हालाहाल

बिग बोस २० को आजको एपिसोडमा दर्शकले हाई भोल्टेज ड्रामा देख्न पाउने भएका छन् । शोका दुई प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की मात्रै होइन, धक्कामुक्की र हात हालाहालकै अवस्था सिर्जना भएको छ । निर्माताले सार्वजनिक गरेको नयाँ प्रोमोमा दुई मिल्ने साथीबीचको विवादले उग्र रूप लिएको देखिन्छ । प्रोमोमा यङ डीएसए कन्फेसन रुममा बसेर… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play