बिग बोस २० को आजको एपिसोडमा दर्शकले हाई भोल्टेज ड्रामा देख्न पाउने भएका छन् । शोका दुई प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की मात्रै होइन, धक्कामुक्की र हात हालाहालकै अवस्था सिर्जना भएको छ । निर्माताले सार्वजनिक गरेको नयाँ प्रोमोमा दुई मिल्ने साथीबीचको विवादले उग्र रूप लिएको देखिन्छ । प्रोमोमा यङ डीएसए कन्फेसन रुममा बसेर…
बिग बोसको घरमा मिल्ने साथी बने एकअर्काको दुश्मन, यङ र स्काउटबीच हात हालाहाल

Read Complete Original Article
Published originally on अनलाइन खबर






