शेयर बजारमा ३३ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली शेयर बजारमा वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ। आज व्यापार समूहबाहेक सबै समूहको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक २.०६ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, फाइनान्स १.५५ प्रतिशत, होटल तथा […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

डेढ करोडको लगानीले सडकआश्रित मानवको पुनर्स्थापना सहज होला ?
धादिङको धुनिवेशी नगरपालिका३ मा निर्माण हुने मानवसेवा आश्रमको भवनका लागि काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमबीच एक करोड ५० लाख रुपैयाँको सम्झौता भएको छ। काठमाडौँ महानगरपालिकाकाे कार्यवाहक ...

मोरङमा केरौन १३२ केभी सबस्टेसन तयार, विद्युत् आपूर्ति भरपर्दो हुने
काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनको तयारी पूरा भएको छ । सबस्टेसन सञ्चालनमा आएपछि मोरङ तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति भरपर्दो हुने, भोल्टेज सुधार हुने र प्राविधिक चुहावट घट्ने अपेक्षा गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सबस्टेसनलाई कात्तिक १४ र १५ गते चार्ज गर्ने तयारी गरिएको छ । … ...
नेपाल बैंकको ९०औँ वार्षिकोत्सवमा सर्वसुलभ आवास कर्जा, ०.५ प्रतिशत प्रिमियममै ऋण
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष सुविधासहितको ‘ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ९० दिनका लागि ल्याएको योजनाअन्तर्गत आधार दरमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरबाट घर कर्जा उपलब्ध गराउने जनाएको छ । २०८३ कात्तिक १५ देखि माघ १५ गतेसम्म लागू हुने योजनाबाट ग्राहकले घर खरिद, घर निर्माण तथा मर्… ...

भृकुटीमण्डपमा TVS को महा एक्सचेन्ज मेला हुँदै, १० लाखसम्म छुट र पाँच वर्ष निःशुल्क सर्भिसिङको अवसर
TVS मोटरसाइकल तथा स्कुटरको खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट र पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने भएको छ। नेपालका लागि TVS मोटर कम्पनीको ...


