Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/शान्वीले प्राप्त गरेको 'मिस वेलनेस वल्र्ड २०२६' उपाधिले मिथिलावासीमा खुशीयाली

शान्वीले प्राप्त गरेको 'मिस वेलनेस वल्र्ड २०२६' उपाधिले मिथिलावासीमा खुशीयाली

10/20/2026, 2:14:29 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
शान्वीले प्राप्त गरेको 'मिस वेलनेस वल्र्ड २०२६' उपाधिले मिथिलावासीमा खुशीयाली

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ भोइलकी शान्वी मण्डलको चर्चा अहिले विश्वभर भइरहेको छ । थाइल्यान्डको ब्याङ्ककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा शान्वीले मिस वेलनेस वल्र्ड २०२६ को उपाधि जितेपछि उनको चर्चा भएको हो ।  अन्य क्षेत्रहरुमा नेपालीले आफ्नो नाम विश्वसामू चिनाइरहेका बेला शान्वीले नेपाल र नेपालीको नामलाई थप उचाइमा पुर्याएकी हुन् । उनले पाएको उपाधीका कारण सम्पूर्ण जनकपुरवासी खुसीका साथै गर्व महसुस गरेका छन् । जनकपरधामकी छोरीले सम्पूर्ण मिथिलाको नाम विश्वसामु चिनाएको भन्दै उनीमाथि थप जिम्मेवारी पन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य,केही दिनमा डिस्चार्ज गर्ने तयारी
राजनीतिJust now

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य,केही दिनमा डिस्चार्ज गर्ने तयारी

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सामान्य हृदयाघात भएपछि धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना भएका खनालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार आइतबार भर्ना हुँदा उनको अवस्था असहज रहे पनि अहिले सामान्य छ । उनको उपचार डा. रोशन राउतसहितको चिकित्सक टोलीले गरिरहेको अस्पतालले जनाएको छ । खनालका प्रेस सहयोगी मिलन उपाध्यायका अनुसार अस्पतालले ...

फरकधार
वरिष्ठ नेता बनेलगत्तै चीन जाँदै विद्या भण्डारी : सम्बन्धको नवीकरण मात्रै या नयाँ राजनीतिक ‍सन्देश पनि ?
राजनीतिJust now

वरिष्ठ नेता बनेलगत्तै चीन जाँदै विद्या भण्डारी : सम्बन्धको नवीकरण मात्रै या नयाँ राजनीतिक ‍सन्देश पनि ?

काठमाण्डु- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि पहिलोपटक चीन भ्रमणमा जान लागेकी छन्। भण्डारीनिकट स्रोतका अनुसार, चीन सरकारको निमन्त्रणामा उनी दशैंको टीकापछि बेइजिङ जाने तयारीमा छिन्। भ्रमणबारे सरकारलाई जानकारी भए पनि यसको औपचारिक प्रयोजन, भेटघाटको कार्यसूची र सहभागीहरूको विवरण सार्वजनिक गरिएको छैन। भण्डारीको भ्रमणको समयले राजनीतिक चासो बढाएको छ। सात वर्षभन्दा बढी […] ...

काठमाण्डुपाटी
दिल्लीमा अनौठो चुनाव: दिवंगत कुकुर 'गोला'ले जितिन् उपाधि, प्रतिद्वन्द्वी ३९ हजार मत पराजित
राजनीतिJust now

दिल्लीमा अनौठो चुनाव: दिवंगत कुकुर 'गोला'ले जितिन् उपाधि, प्रतिद्वन्द्वी ३९ हजार मत पराजित

भारतको राजधानी नयाँ दिल्लीमा हुने चुनाव भनेपछि राजनीतिक दल, नेता र मतदाताबीचको प्रतिस्पर्धा सम्झिइन्छ । तर, यस पटक दिल्लीमा भएको एउटा चुनावले सबैको ध्यान तानेको छ । यहाँ न कुनै राजनीतिक दल मैदानमा थियो, न त कुनै नेता । चुनाव थियो, सहरका सबैभन्दा मोटो र प्रिय सामुदायिक कुकुरको उपाधिका लागि । ‘फ्याट डग्स अफ दिल्ली’ नामक प्रतियोगितामा दिल्लीकी दिवंगत पोथी कुकुर ...

फरकधार
एउटै जहाज, दुई पाइलट, तर खाना फरक: विमानमा क्याप्टेन र कोपाइलटलाई किन दिइँदैन एउटै खाना ?
राजनीतिJust now

एउटै जहाज, दुई पाइलट, तर खाना फरक: विमानमा क्याप्टेन र कोपाइलटलाई किन दिइँदैन एउटै खाना ?

एउटै विमानमा सँगै उडान भर्ने क्याप्टेन र कोपाइलटले एउटै खाना खाँदैनन् । सुन्दा सामान्य लाग्ने यो अभ्यासको पछाडि भने विमानमा सवार सयौँ यात्रुको जीवनसँग जोडिएको महत्त्वपूर्ण सुरक्षा रणनीति छ । कल्पना गर्नुहोस्, आकाशमा उडिरहेको विमानका क्याप्टेन र कोपाइलट दुवैले खाएको खाना दूषित रहेछ र दुवै एकैपटक बिरामी परे भने के होला ? विमान नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका दुवै पाइलट अस्वस्थ भएमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play