वेस्ट इन्डिजका ब्याटर रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ। २८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन्। मध्यक्रममा ब्याटिङ गर्ने उनी छोटो समयमा खेलको अवस्था बदल्न सक्ने क्षमता राख्छन्। मध्यम गतिका बलरसमेत रहेका रदरफोर्डको आगमनले सुदूरपश्चिमको ब्याटिङसँगै अलराउन्ड क्षमतामा पनि […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

बालोन डी’ओरको दौडमा ह्यारी केन अगाडि, मेस्सी शीर्ष १० मा हुँदा रोनाल्डो अटेनन्
काठमाण्डु –विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ को दौडमा इंग्ल्यान्डका कप्तान ह्यारी केन सबैभन्दा बलिया दाबेदार देखिएका छन्। चर्चित खेल अनलाइन ईएसपीएनका फुटबल विश्लेषक रायन ओ’हानलोनले सार्वजनिक गरेको आफ्नो मतसूचीमा केनलाई पहिलो स्थानमा राखेका छन्। जर्मन क्लब बायर्न म्युनिखका केनसँगै उनका क्लब सहकर्मी माइकल ओलिसे, बार्सिलोनाका लामिन यामल, रियल मड्रिडका किलियन एमबाप्पे र […] ...

पेरिसमा प्रदर्शनका कारण पीएसजी र लियोनबीचको खेल सोमबारलाई सर्यो
काठमाण्डु- फ्रान्सको राजधानी पेरिसमा यस सप्ताहन्त हुन लागेको व्यापक प्रदर्शनका कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनबीचको फ्रेन्च लिग वान फुटबल खेल सोमबारका लागि सारिएको छ। फ्रेन्च प्रोफेसनल फुटबल लिग (एलएफपी) का अनुसार, प्रहरी प्रशासनको अनुरोधमा आइतबारका लागि निर्धारित खेल सारिएको हो। खेल स्थानीय समयअनुसार सोमबार राति ८ : ३० बजे पेरिसस्थित पार्क डेस प्रिन्सेस […] ...

पुरुष यू-१९ एसिया कपका लागि क्यानद्वारा २८ खेलाडी छनोट
पुरुष यू-१९ एसिया कपका लागि क्यानद्वारा २८ खेलाडी छनोट ...



