काठमाडौं । आइसिसी एकदिवसीय पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले शनिबार सार्वजनिक गरेको टोलीमा सन्दीप लामिछानेले कप्तानीको जिम्मेवारी पाएका छन्। टोलीमा अनुभवी तथा युवा खेलाडीलाई समेटिएको छ। घोषित टोलीमा कप्तान सन्दीपसँगै विकेटकिपर ब्याटर आसिफ शेख, अर्जु…
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपालको १६ सदस्यीय टोली घोषणा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






