काठमाडौं । नेपाल मधुमेही समाजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विश्व मधुमेह दिवसको अवसरमा समाजले शनिवार काठमाडौमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । शिविरमा चिनीरोग सम्बन्धी रक्त परीक्षण, रक्तचाप परीक्षण, अक्सिजन परीक्षण एसपीओटु लेबिल मापन, मिर्गौला रोग सम्बन्धी रक्त परीक्षण गरिएको थियो । त्यसैगरी मधुमेहका कारण आँखामा पर्न सक्ने […]
विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर

Read Complete Original Article
Published originally on मकालु खबर






